back

एनआरएनए नाइजेरियाले रक्तदान कार्यक्रम गर्दै

वि.सं.२०७५ फागुन १ बुधवार

375 

shares
GLOBAL IME AD
NTC AD

लेगोस , नाइजेरिया । गैरआबासिय नेपाली संघ(एनआरएनए) नाइजेरियाले, नाइजेरियाको लेगोसमा दोश्रो पटक रक्तदान कार्यक्रम गर्दैछ ।

यहि फेब्रुअरी २४ मा गर्न लागिएको उक्त कार्यक्रम लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोस संगको सयुक्त आयोजनामा गर्न लागिएको हो । कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले गराएका छन् ।

संघको यो दोश्रो रक्तदान कार्यक्रम रहेको र यसले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने बिश्वास संघका अध्यक्ष बिश्वास पौडेलले गरेका छन् ।

वि.सं.२०७५ फागुन १ बुधवार ११:५२ मा प्रकाशित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...