Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनए नाइजेरियाले रक्तदान कार्यक्रम गर्दै



लेगोस , नाइजेरिया । गैरआबासिय नेपाली संघ(एनआरएनए) नाइजेरियाले, नाइजेरियाको लेगोसमा दोश्रो पटक रक्तदान कार्यक्रम गर्दैछ ।

यहि फेब्रुअरी २४ मा गर्न लागिएको उक्त कार्यक्रम लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोस संगको सयुक्त आयोजनामा गर्न लागिएको हो । कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले गराएका छन् ।

संघको यो दोश्रो रक्तदान कार्यक्रम रहेको र यसले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने बिश्वास संघका अध्यक्ष बिश्वास पौडेलले गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय