Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

बेरोजगारलाई कम्तीमा सय दिन रोजगारी, नभए ५० दिनको भत्ता



२ फागुन काठमाडौ । सबै नागरिकलाई रोवगारको प्रत्याभुती गर्ने उद्धेश्यले सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । बुधबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा वलीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

उद्योग,व्यापार, कृषि, पर्याटन, पूर्वाधार,सुचना प्रविधिलगायत विभिन्न इोत्रमा रोजगारीका अवसर सिर्जना गर्न भन्दै सरकारले कार्यक्रम ल्याएको हो ।
बेरोजगारलाई न्युनतम सय दिनको रोजगारी ग्यारेन्टी गर्ने र रोजगारी दिन नसके क्षतीपुर्तीका रुपमा जीवन निर्वाह भत्ता उपलब्ध गराउने कार्यक्रमको लक्ष्य छ ।
संघीय सरकार, सातैप्रदेश सरकार र ७५३ बटै स्थानीय सरकारले संयुक्त रुपमा कार्यक्रम कार्यान्वयन गर्नेछन् । बिहीवारको नयाँ पत्रिका दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार