Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

रेमिटेन्स बढ्यो शोधनान्तर घाटामा



२ फागुन काठमाडौ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिटेन्सवापत नेपाल भित्रने रकममा व्यापक वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी अर्धवार्षिक प्रतिवेदन अनुसार पुससम्म रेमिटेन्सबापत ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ नेपाल भित्रिएको छ । योरकम अघिल्लो आवको अर्धवार्षिक अवधिको तुलनामा ३०.२ प्रतिशतले बढी हो । अमेरीकी डलरमा रेमिटेन्स आप्रवाह १७. ६ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार मुद्रास्फिकिो अवस्था नियन्त्रणकै अवस्थामा रहेको छ । ६ महिनासम्मको अवधिमा मुद्रास्फितिको दर ४.६ प्रतिशत रहेको छ । वर्षको सोही महिनासम्म ४ प्रतिशत थियो । क्षेत्रगत हिसाबले काठमाडौमा मुद्रास्फितिको दर सबैभन्दा बढी अर्थात ५.२ र तराइृमा सबैभन्दा कम ४ प्रतिशत मात्र रहेको छ । बिहीबारको गोरखापत्र दैनिक बाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार