Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

कृषिमा आस जागेन



२ फागुन काठमाडौ । किसानले अनुदान र उखुको मुल्य नपाएर आत्मदाहाको चेतावनी दिएका छन् । थुप्रै ठाउँका किसानले तरकारी नबिकेर बारीमै नष्ट गरेका छन् । टमाटर फ्याकेका छन् । दुध सडकमा पोखेका छन् । कुखुरा किसान अण्डाको मूलइ नपाएर आन्दोलीत छन् । किसानको मेहनतकामा बिचौलियाले फाइदा लिएका छन् ।

केरा खेती समस्याग्रस्त छ । किसान विज्ञ सेवाबाट वन्चित भएको गुनासो गर्छन् । अनुदानमा बिचौलीय र टाठाबाठाको रजाइँ छ । कृषिजन्य वस्तुको आयात बढेको छ ।
यी समस्या सुल्झाउन सरकारको तत्परता देखिदैन । सरकारले कृषिमा आधुनिकरण, व्यवसायीकरण गरी उत्पादन वृद्धि गरी कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने घोषणा गरे पनि कृषि क्षेत्रमा आशा जाग्न सकेको छैन् । बिहीबारको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्