Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आलुमुनी १८ किलो सुन



३ फागुन, कन्चनपुर । निर्मला हत्याकाण्ड छानबिन गर्न महेन्द्रनगर पुगेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का एसपी नेतृत्वको प्रहरी टोलीले बिहीबार कन्चनपुरको पुनवार्स नगरपालिकामा आलुको थुप्रोमुनी लुकाइरहेको अवस्थामा १८ किलो सुन बरामद गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रहरी टोलीले कन्चनपुरको पुनर्वास नगरपालिका २ दशरथबस्तीका गंगालाल विकको घरभित्र आलुको थुप्रोमा लुकाइराखेको अवस्थामा १०८ थान सुनका विस्कुट बरामद गरेको हो ।

एक सय ५४ ग्रामदेखी १६६.६७ ग्रामसम्मका १०८ सुनका विस्कुटको प्रारम्भिक तौल झन्डै १८ किलो रहेको अप्रेसनको कमान्डिङ गरिरहेका सीआईबीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए । स्रोतका अनुसार कन्चनपुरको शक्लाफाँटा नगरपालिका -११ घर भई काठमाडौमा बस्दै आफ्नो ससुराली घरमा उक्त सुन लुकाएको थियो । शुक्रबारको अन्नपुर्ण पोस्ट दैनिक शिवराज भट्ट र विष्णु देवकोटाले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय