Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

‘राजिनामा नदिए महाभियोग’



३ फागुन, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्धा मिलाउने बहानामा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाअभियोग प्रस्ताव दर्ता गर्न लागेको हो ।

घुस लिएको आरोप लागेका पाठकले पदबाट राजीनामा नदिएमा संसद्ले टुलुटुलु हेरेर बस्न नसक्ने नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्ट्राईले बताए । कुनै पनि सार्वजनिक पदमा बस्ने व्यक्तिले अनैतिक काम गर्दा संसद् हेरेर नबस्ने उनको भनाइ छ । शुक्रबारको नागरिक दैनिक टपेन्द्र कार्कीले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४