Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रस्तुती गृहले नै अक्सिजन उत्पादन गर्दै



३ फागुन, काठमाडौ । थापाथलीस्थि परेपकार गृह तथा स्त्रीरोग अस्पतालले अक्सिजन उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसअघि अस्पतालले बाहिरबाट खरिद गरी अक्सिजनको माग पुरा गर्दै आइरहेको थियो ।

दैनीक २५ सिलस्न्डर एक लाख लिटर अक्सिजन खपत हुने यस अस्पतालले अब दैनिक ७० सिलीन्डर अक्सिजन आफैँ उत्पादन गर्ने तयारी भइसकेको अस्पतालले जनाएको छ । अस्पतालको प्रशासन प्रमुख रानु थापाका अनुसार एक करोड ७३ लाख लगानीमा अक्सिजन प्लान्ट जडान हुन लागेको हो । उनले भनीन् पाइपलाइन बनाउने लगायत अन्य भौतिक संरचना तयार भइसक्यो, फ्रान्सबाट केही उपकरण आउन बाँकी छ, आउनेबित्तिकै उत्पादन सुरु हुन्छ । उनका अनुसार फागुनदेखी नै अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसक्नेछ । शुक्रबारको कान्तिपुर दैनिक फातिमा बानुले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

काठमाडौं । इलामको देउमाइ नगरपालिका प्रमुखले आफ्नो नगरमा आइतवार पनि स्कुल खोल्न आदेश दिएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय