back

‘नेपालमा लगानी गरे दोहोरो फाइदा’

वि.सं.२०७५ फागुन ६ सोमवार

414 

shares
GLOBAL IME AD
NTC AD

६ फागुन, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ठुलो सम्भावनामुक्त मुलुक भएको उल्लेख गर्दै लगानीको आह्वान गरेका छन् । यहाँ सबै क्षेत्रमा हुने गरी लगानी नाफामुलक छ, कान्तिपुर मिडिया गु्रपको कान्तिपुर कन्क्लेभ उद्घाटन गर्दै आइतबार प्रधानमन्त्रीले भने, व्यवसायका लागि सुनिश्चित अवसर र निश्चित नाफा आवश्यक पर्छ । नेपालले यो दुवै दिन्छ ।

ओलीले वैदेशिक लगानीलाई सरकारले खुला हृदयले स्वागत गर्ने उल्लेख गर्दै आन्तरिक लगानी परिचालनका लागि पर्याप्त काम गरिरहेको र त्यसलाई सघाउने गरी विदेशी लगानी आवश्यक परेको बताए ।
प्रधानमन्त्रीले कृषिको आधुनीकरण, विद्युत उत्पादन र प्रसारण, पूर्वाधार विकास, पर्यटन र उत्पादनमूलक उद्योग, सुचना प्रविधि, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा लागानीमार्फत अर्थतन्त्रको मुहार फेर्न सकिने दाबी गरे । सोमबारको कान्तिपुर दैनिक बाट ।

वि.सं.२०७५ फागुन ६ सोमवार ०८:०२ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...