back
CTIZAN AD

लागुऔषध कारोबारी २७ जनालाई जेल सजायको फैसला

वि.सं.२०७५ फागुन ८ बुधवार

582 

shares

८ फागुन, काबुल । लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा अफगानिस्तानका २७ जनालाई जेल सजायको फैसला गरिएको छ ।

उनीहरूलाई एक वर्ष छ महिनादेखि १८ वर्षसम्मको जेल सजायको फैसला भएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् ।

लागुऔषधसम्बन्धी अपराध हेर्ने न्यायिक निकायले जारी गरेको वक्तव्यमा अपराधीहरूबाट ठूलो परिणाममा लागुऔषध पनि बरामद गरिएको जनाइएको छ ।

पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१८ मा अफगानिस्तानमा मात्रै भण्डै ६४ हजार टन अफिम उत्पादन भएको थियो ।

अफिमको उत्पादन विषेश गरेर पश्चिमी र दक्षिणी क्षेत्रमा हुने गरेको पाइएको अधिकारीहरूले जनाएका छन् ।

वि.सं.२०७५ फागुन ८ बुधवार १०:५२ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...