back

शैक्षिक गुणस्तर दिनानुदिन खस्कँदो

वि.सं.२०७५ फागुन १० शुक्रवार

345 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन, काठमाडौ । सरकारले सामुदायीक विद्यालयमा करोडौँ रुपैँया खर्चिए पनि त्यसले उचित प्रतिफल दिन नसकेको पाइएको छ । करोडौँको लगानीले आशातीत प्रतिफल नदिएको भन्दै शिक्षा क्षेत्रको लगानी बालुवामा पानी भएको टिप्पणी शिक्षाविद्हरुको छ ।
शैक्षिक गुणस्तर दिन प्रतिदिन खस्किँदै गएकाले सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास गुम्ने क्रम बढेको छ ।

सामुदायीक विद्यालयको गुणस्तर अत्यधिक खस्किन थालेपछि न्युन आर्थिक अवस्था भएकाहरु प्नि आफ्ना छोराछोरीलाई दुख गरेरै भए पनि निजी विद्यालयमा पढाउन विवश भएका छन् ।
दक्ष विषयगत शिक्षक अभाव र शिक्षण विधि प्रभावकारी हुन नसक्नुले पनि शैक्षिक गुणस्तरमा कमी आएको पाइएको हो ।
अधिकांश विद्यालयमा पाठ्यपुस्तक केन्द्रित शिक्षण विधि नहुनु, शिक्षकले तालिम लिएर पनि त्यसअनुरुप शिक्षण नगर्नु, समयमा पाठ्यपुस्तक नपुग्नुलगायतका कारणले शिक्षाको गुणस्तर खस्कँदै गएको शिक्षा आयोगले प्रतिवेदनमा समेत जनाइएको छ । शुक्रबारको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १० शुक्रवार ०८:११ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...