back

सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रदेश सांसदकोे मृत्यु

वि.सं.२०७५ फागुन १० शुक्रवार

372 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन, काठमाडौं । सवारी दुर्घटनामा गम्भीर घाइते भएका प्रदेश नं ५ दाङ ३ (ख) का प्रदेश सांसद उत्तर कुमार ओलीको निधन भएको छ ।
उनको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज (शुक्रबार) बिहान मृत्यु भएको हो ।

माघ २४ गते दाङको मुसोट खोला नजिकै सवारी सवारी दुर्घटनामा परेका ओली गम्भीर घाइते भएको अवस्थामा काठमाडौं ल्याइएको थियो । १६ दिनसम्म कोमामै रहेका ओलीको आज बिहान मृत्यु भएको हो ।
उनको निधनले मर्माहत भएको भन्दै मानब अधिकार संजाल दाङका संयोजक केशव कुमार शर्माले श्रदान्जली व्यक्त गरेका छन् ।

 

वि.सं.२०७५ फागुन १० शुक्रवार ०८:२६ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...