
त्यस क्रममा ओलीपत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोपेकी थिइन् । प्रधानमन्त्री ओलीलाइृ जन्मदिनका अवसरमा शुभकामाना दिन नेकपाका प्रवक्ता नारायणकाजी ?ेष्ठलगायत नेता बालुवाटार पुगेका थिए ।
ओलीले बर्थ डे केक काटेर बुवा मोहनप्रसाद ओली र पत्नी शाक्यलाई खुवाएका थिए । प्रधानमन्त्री ओलीले २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन् । आइतबारको अन्नपुर्ण पोस्ट दैनिक बाट ।
वि.सं.२०७५ फागुन १२ आइतवार ०८:३५ मा प्रकाशित






























