back
CTIZAN AD

साउनमा समीति, फागुनमा काम

वि.सं.२०७५ फागुन १३ सोमवार

684 

shares

१३ फागुन, काठमाडौ । गत साउन २९ गते गठन भएको प्रदेशको नाम र स्थायी राजधानी तोक्न गठीत प्रदेश ५ को संसदीय समीतिले फागुन १२ बाट काम सुरु गरेको छ । समीतिले प्रदेशकै कान्छो जिल्ला रुकुम पूर्वबाट आफ्नो काम सुरु गरेको हो ।
प्रदेश संसद्को दोस्रो अधीवेशनको अन्तीम दिन गठीत समीतिले ३ महीना भीत्र प्रदेशको नाम र स्थायी राजधानी तोक्ने गरी सम्बन्धी प्रस्ताव संसद्मा बुभाउने भनिएको थीयो । तर भदौ,असोज, कार्तीक, मंसीर, पुष, माघ र फागुनको आधा समय समीतिले कामै गर्न सकेन । समीतिले राजधानीका लागि भुगोल, जग्गाको उपलब्धता, सामाजिक सुरक्षा जस्ता विषयमा सर्वसाधारण सँग प्रश्न सोध्ने छ । यस्तै नामका लागि ऐतीहासीकता, सामाजीक, सास्कृतिक प्रभाव र भुगोल लगायतका प्रश्न सोधीने समीति सदस्य दिनेश पन्थीले जानकारी दिएका छन् ।
प्रदेश ५ को नाममा राप्ती, लुम्बीनी गौतमबुद्ध र श्रीनगर चर्चित छन् । यस्तै राजधानीमा बुटवल, तुलसीपुर, घोराही,देउखुरी उपत्याका र कपीलवस्तु चर्चामा रहेका छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार ११:२९ मा प्रकाशित

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...