back
CTIZAN AD

बाउले पीटे, प्रोड्युसरले लुटे उनैले २६ पटक ओष्कार जिते

वि.सं.२०७५ फागुन १३ सोमवार

606 

shares

१३ फागुन । अमेरीकाको सीकागोमा जन्मीएका बाल्ट डिज्नी अहिले सम्म सबैभन्दा धेरै पटक ओष्कार अर्वाड जित्ने व्यक्ति हुन् । सन् १९३७ बाट फिल्म मेकीङ्ग सुरु गरेका डिज्नीको उचाइ यती अग्लो भइसकेको छ की उनले कायम गरेको सबैभन्दा धेरै पटक ओष्कार अवार्ड जित्ने रेकर्ड तत्काल तोड्न समेत सम्भव छैन्  ।

उनले यो उचाई निर्माण गर्न भने धेरै कठिन पापड बेलेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । कहिले आफ्नै जन्मदिने बाबुको चुटाई र कहिले सहनिर्मातहरुले दिएको धोकाको घुट्को निल्दै डिज्नी सबैभन्दा धेरैपटक ओष्कार मा नेमीनेसन हुने व्यक्ति समेत  भएका  हुन् । उनी ५९ पटक ओष्कारमा मनोनित भएको सन्चार माध्यमहरुले जनाएका छन् ।

डिजनीको नेपाल साइनो
प्रिय पाठकहरु कति जना त कार्टुन हेरेरै हुर्किनु भएको होला । यदि आफुले कार्टुन हेर्न नपाउनु भएको भएपनि तपाईका साना नानीहरु भने अवस्य कार्टुनमा झुन्डी रहेका होलान् । हो तिनै साना नानीहरुलाई कार्टुनमा आकर्षित गर्ने डिज्नी नै हुन् । उनले बनाएको ‘मीक्की माउस’ नामक कार्टुन तपाईका नानीहरुको सबैभन्दा लोकप्रिय कार्टुन हो । उनी धेरै नेपालीसँग सोही कार्टुन मार्फत जोडिएका छन् ।

वि.सं.२०७५ फागुन १३ सोमवार १४:०३ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...