back
CTIZAN AD

हावाबाट बिजुली, उज्यालिँदै गाउँबस्ती

वि.सं.२०७५ फागुन १४ मंगलवार

666 

shares

१४ फागुन, पाल्पा । जिल्लाको निस्दी गाउँपालिका ४ मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत उत्पादन गरिएको छ । गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत उत्पादन गरिएको हो । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि तीव्रता दिइएको छ ।

रुक्सेभन्ज्याङमा पीडा नेपालको प्रविधिक सहयोगका कापेक संस्थाले हावाबाट विद्युत निकाल्ने काम गरेको हो । यसका लागि तीन वर्षअघि काम सुरु भएको थियो । जसमा जर्मनीको विसिन्सले समेत सहयोग पुर्याएको छ । आठ लाख रुपैयाँ लगानीमा हावाबाट बिजुली निकालिएको हो । १ हजार २ सय वाट विद्युतमध्ये ६ सय वाट हावाबाट र ६ सय वाट सौर्य ऊर्जाबाट निकालिएको हो । यो योजना कम्तीमा पनि पाँच वर्षसम्म सन्चालन हुनेछ । मंगलबारको नागरिक दैनिकमा मुक्तिप्रसाद न्यौपानेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ०८:३० मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...