back
CTIZAN AD

डिप्रोक्समा २८ कर्मचारीको आवश्यकता

वि.सं.२०७५ फागुन १४ मंगलवार

705 

shares

१४ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरेको डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी आवश्यकताको सूचना सार्वजनिक गरेको छ ।

वरिष्ठ अधिकृत १, अधिकृत ८, सहायक अधिकृत ९, वरिष्ठ कार्यक्रम सहायक ९ र रिसेप्सनिष्ट १ गरी जम्मा २८ जना कर्मचारीका लागि आवेदन खुल्ला गरेको सूचनामा जनाइएको छ । वित्तिय संस्थामा अनुभव भएका इच्छुक तथा अनुभवी व्यक्तिले उक्त पदका लागि आवेदन दिन सक्नेछन् । आवेदन आजको दिनबाट १५ दिनभित्र भर्नुपर्नेछ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार ११:४४ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...