back
CTIZAN AD

प्रदेश नं ५ का कृषकका लागि महत्वपूर्ण सूचना

वि.सं.२०७५ फागुन १४ मंगलवार

747 

shares

१४ फागुन, काठमाडौँ । प्रदेश नं ५ का कृषकहरुलाई लागि महत्वपूर्ण सूचना सार्वजनिक भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीले प्रदेश ५ का कृषकका लागि विभिन्न कार्यक्रमको नाममा प्रस्ताव आह्वान गरेको छ ।

प्रदेश ५ अन्तर्गतका २२ जिल्लामा लागू हुने उक्त कार्यक्रमहरु ५ प्रतिशत अनुदानमा सञ्चालन गर्नुपर्ने भएकाले इच्छुक नीजि उद्यमी, सहकारी संस्था र व्यवसायीक फार्महरुले ३० दिनभित्र आवेदनका लागि फार्म भर्नुपर्ने हुन्छ । मन्त्रालयले माग गरेको ढाँचामा प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।

वि.सं.२०७५ फागुन १४ मंगलवार १३:२० मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...