back

छिमेकमा अविश्वास पैदा नगर्न अमेरिकालाई चीनको आग्रह

वि.सं.२०७५ फागुन १५ बुधवार

348 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, काठमाडौं । नेपालमा चिनियाँ लगानी बारे अमेरिकाले पारदर्शिताको प्रश्न उठाएपछि चीनले हअसन्तुष्टि जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोसौ टाढा रहेको मुुलुकले छिमेकमा अविस्वास पैदा हुने गरी टिप्पणी गरेको बताएकी छन् । हिमाल र नदि नालाले जोडिएको नेपाल–चीन बर्षौदेखिको दुःख सुखका छिमेकी भएको उनको भनाई छ ।
अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौंमा चिनियाँ लगानी नेपालको हितमा हुनुपर्ने बताएका थिए । यो पारदर्शी पनि रहनुपर्ने उनको धारणा थियो । राजदूत होउले अर्काको लगानीको टिप्पणी गर्नुभन्दा आफ्नो सहयोग अघि बढाएर ती मुलुकको सम्पन्नताको अभियानमा सघाउनु पर्ने बताइन् । ललितपुरमा मंगलबार सुरु बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा राजदूत होउले कोसौ टाढाको देशले नेपाल–चीन सम्बन्ध बारे नकारात्मक टिप्पणी गर्नु अनुचित रहेको बताइन् । उनले कूटनीतिक ख्याल राख्न सुझाव दिइन् । ‘मुलुक –मुलकबीच अविश्वास पैदा गर्ने गरी धारणा राख्नु सम्बन्धलाई नकारात्मक दृष्टि लगाउनु हो,’ उनले भनिन् । बुधबारको अन्नपूर्ण पोष्ट दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १५ बुधवार ०७:५६ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...