back

दाम्पतीको हत्यापछि घरभित्रै जलाइयो

वि.सं.२०७५ फागुन १५ बुधवार

333 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, सप्तरी । सप्तरीको खड्ग नगरपालिका ५ खचचुहिया बजारमा सोमबार राति एक दाम्पतीको हत्यापछि घरभित्रै जलाइएको छ । ७५ वषर््िा सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया बेचनीदेबी साहको हत्यापछि कोठात्रिभत्र आगो लगाई जलाइएको हो ।

खरचुहिया बजारमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको उनको दुईतले पक्की घरमा सोमबार राती हत्या गरी जलाइएको छ सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए । मंगलबार बिहान ८ बजे दुध लिएर आएका व्यक्तिले घर नखुलेको र भुइँतलाको झ्यालबाट धुवाँ निस्केको देखेपछि स्थानीयलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरी टोली घटनास्थल पुग्दा दम्पतीको शव कोठाभित्रै पुर्ण रुपमा जलेर नष्ट भएको अवस्थामा फेला परेको थियो । सुविधा सम्पन्न घरको भुइँतलाको कोठामा पुर्ण रुपमा जलेको अवसमा दम्पतीको शरीरका केही कंकाल मात्र भेट्यौ, एसपी विष्टले भने । घटनास्थलको प्रकृति हेर्दा लुटपाट गर्ने उद्धेश्यले हत्या गरेर जलाएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ । बुधबारको बान्तिपुर दैनिकमा अवेघेशकुमार झाले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १५ बुधवार ०८:१२ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...