back

गाडीको ठक्करबाट अमेरिकामा एक नेपालीको मृत्यु

वि.सं.२०७५ फागुन १५ बुधवार

384 

shares
GLOBAL IME AD
NTC AD

सवारीको ठक्करले अमेरिकामा एक नेपालीको मृत्यु भएको छ ।
भर्जिनियाको प्रशिद्ध सहर टाइसन कर्नरमा मंगलबार (२६ फेब्रअरी) का दिन गाडीले ठक्कर दिँदा फल्स चर्चका ७२ वर्षीय चन्द्र भण्डारीको मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले लेखेका छन् ।
भर्जिनियाको सडक तथा राजमार्ग ४९५ बीच बाटोमा हिड्दा गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको हो । ठक्कर दिएपछि सवारी साधन चलाउने चालक उक्त स्थानमा नरहेको प्रहरीले जनाएका छन् ।

वि.सं.२०७५ फागुन १५ बुधवार ०९:४७ मा प्रकाशित

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले मनायो नयाँवर्ष

पोर्चुगल । नेपलीज कम्युनिटी पारदिल्हो पोर्चुगलले विभिन्न कार्यक्रमहरुको आयोजना गरी...

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

नयाँ वर्षमा एनआरएनए नाइजेरियाद्वारा कल्याणकारी कोष’ स्थापना

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले नयाँ बर्ष २०८२...

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

स्पन्दन विनोदका दुई शोक काव्य आयरल्याण्डमा विमोचन

आयल्याण्ड । प्रवासमा रहेर पनि नेपाली साहित्यमा निरन्तर लाग्दै आएका...

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखा गठन

लेगोस, नाइजेरिया । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नाइजेरिया शाखाको गठन...

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली...

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

डेलिगेट्समा केन्द्रीत हुन उच्चस्तरीय समितिको अपिल

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले डेलिगेट्समा...