back
CTIZAN AD

६ सय चिकित्सक राजीनामाको तयारीमा, डाक्टरहरु आन्दोलनमा विरामी अलपत्र

वि.सं.२०७५ फागुन १५ बुधवार

774 

shares

१५ फागुन, काठमाडौ । सरकारी सेवामा रहेका चिकित्सकहरुले बुधबार बाट अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । बहिरङ्ग सेवा बन्द गरेका सरकारी चिकित्सकहरुलाई भेट्न अब इर्मजेन्सी बाहेक अन्यत्र नपाइने भएको छ ।
कर्मचारी समायोजन अध्यादेश २०७५ प्रति असन्तुष्ट चिकित्सकहरु आन्दोलीत हुँदा सर्वसाधारण बीरामी भने मारमा परेका छन् । वरीष्ठ चिकित्सकहरुले स्वास्थ्य संस्थामा आन्दोलन गर्नु आचारसहिंता विपरीत भएको भन्दै आपत्ती जनाए पनि सरकारी चिकित्सकहरु भने आन्दोलनमा रहेका छन् ।

जस्तोसुकै अवस्थामा पनि चिकित्सकहरुले सेवा दिनु पर्ने राय वरीष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमीको छ । यस्तै मान्यता राख्छन् वरीष्ठ चिकित्सक तथा क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराल ।
यसका बाबजुद पनि चिकित्सक आन्दोलनमा छन् । दुरदराज बाट अस्पताल पुगेका लाखौ बिरामी स्वास्थ उपचारको अभावमा अलपत्र छन् । त्यसमाथि ६ सय सरकारी चिकित्सकहरुले राजीनामा गर्ने भन्दै हस्ताक्षर गरेका छन् । यसले सरकारी स्वास्थ्य सेवालाई अस्थिर बनाएर निजी अस्पताल पोस्ने मात्रै काम हुने आम सर्वसाधारणको राय छ ।

वि.सं.२०७५ फागुन १५ बुधवार ११:५८ मा प्रकाशित

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...