१५ फागुन, काठमाडौ । पाकीस्तानी सरहद भित्र प्रवेश गरेका दूई भारतीय लडाकु वीमान पाकीस्तानी सेनाले खसालेको सेनाका प्रवक्ताले दाबी गरेका छन् । सेनाका प्रवक्ता मेजर जनरल असीफ गाफुरका अनुसार पाकीस्तानी सेनाले २ लडाकु वीमान ध्वस्त पार्नुका साथै एकजना पाइलटलाई पक्राउ गरेको छ ।
एनका अनुसार एउटा वीमान पाकीस्तान सासीत कस्मीरमा खसेको छ भने अर्को वीमानपनि नजिक खसालीएको गाफुरले ट्वीट गर्दै बताएका छन् ।
वि.सं.२०७५ फागुन १५ बुधवार १३:१७ मा प्रकाशित