back

नेपालले हरायो कुवेतलाई

वि.सं.२०७५ फागुन १५ बुधवार

426 

shares
GLOBAL IME AD
NTC AD

१५ फागुन, काठमाडौ । वीमेन्स टि २० विश्वकपको छनौट खेलमा कुवेत विरुद्ध नेपालले विजय प्राप्त गरेको छ । नेपालले दिएको १ सय १७ रनको चुनौती पछ्याउने क्रममा कुवेत ९ वीकेटको क्षतीमा ८६ रनमै सीमीत भएको थीयो ।

३० रनको विजयका लागि नेपाली बलरहरुको कसीलो बलीङ् कामायाव भएको थियो । पहिले व्याटिङ गरेको नेपालका लागि बिन्दु रावलले सर्वाधिक २८ रनको योगदान गरेकी थीइन् । रावलले ४९ बलको सामाना गर्दा १ चौका सहित उक्त रन बनाएकी हुन् ।
नेपालका अनुभवी व्याट्सवमेन नेरी थापा र कप्तान, रुवीना चौधरीले ३३ रनको साझेदारी गरेपछि नेपालले रनको गती लिएको थीयो ।

वि.सं.२०७५ फागुन १५ बुधवार १३:३३ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

बाल यौन दुरुपयोगको मुद्दामा रामबहादुर बम्जनलाई सफाइ

काठमाडौँ । उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग मुद्दामा आरोपित...

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा...

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

यौन दुर्व्यवहारमा परेकी युवतीको हत्याको आशङ्का, एक युवा पक्राउ

काठमाडौँ । सप्तरीको सुरुंगा नगरपालिका ७, राम टोलकी एक युवती...

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा...