back
CTIZAN AD

अब काठमाडौका सबै चोकमा सिसिक्यामारा

वि.सं.२०७५ फागुन १६ बिहीवार

633 

shares

१६ फागुन, काठमाडौ । काठमाडौ महानगर क्षेत्रका सबै चोकमा सिसिक्यामारा जडान हुने भएका छन् । काठमाडौ महानगरपालिका र महानगरीय प्रहरी परिसरबीच सिसिक्यामारा जडान, सन्चालन र मर्मतसम्भारका लागि सम्झौता भएको छ ।

महानगरपालिकाको आर्थिक वर्ष ०७५-७६ मा स्वीकृत नीतिअनुसार २५ माघको नगर कार्यपालिका बैठकले सिसिक्यामारा जडान तथा सन्चालनको जिम्मा प्रहरीलाई दिने निर्णय गरेको थियो । यसका लागि महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकम मेयर विद्यासुन्दर शाक्यले बुधबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे । सम्झौतापत्रअनुसार महानगरका तर्फबाट सहसचिव डा. टोकराज पाण्डे र प्रहरी परिसरका नायब प्रहरी महानिरीक्षक शैलेश थापाले हस्ताक्षर गरेका छन् । बिहीबारको नयाँ पत्रिका दैनिकमा तिर्थराज बस्नेतले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १६ बिहीवार ०८:३१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...