back
CTIZAN AD

मगर संघ अमेरिकाको न्यूजर्सी च्याप्टर गठन

वि.सं.२०७५ फागुन १९ आइतवार

639 

shares

मगर संघ अमेरिकाको न्यूजर्सी च्याप्टर गठन भएको छ । मगरसंघ अमेरिकाका केन्द्रीय अध्यक्ष कुलदिप राना मगरको उपस्थिमा मार्च  २ तारिखका दिन  मगर संघ अमेरिकाको न्यूजर्सी च्याप्टर गठन गरिएको हो ।

जसको अध्यक्षमा जय बहादुर राना मगर, उपाध्यक्षमा,अनिता थापा मगर, सचिबमा जबिन्द्र थापा मगर, सहसचिबमा ज्योती थापा मगर, कोषाध्यक्षमा  गणेश गाहा मगर,  सहकोषाध्यक्षमा जेनिशा घर्ती मगर र सदस्यहरुमा टिका थापा मगर, सिता थापा मगर, मधुरम थापा मगर, लीला थापा मगर, केशबचन्द थापा मगर, बबी थापा मगर, प्रारब्ध आले मगर, रहेका छन् ।

केन्द्रीय अध्यक्ष कुलदिप राना मगरले नयाँ कार्यसमितिलाई  बधाई तथा कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

वि.सं.२०७५ फागुन १९ आइतवार ०८:४० मा प्रकाशित

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...