back

पोखराको आकाशमा बारम्बार प्याराग्लाइडिङ दुर्घटना किन ?

वि.सं.२०७५ फागुन २० सोमवार

321 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, पोखरा । यहाँ महिनौजसो प्याराग्लाइडिङ दुर्घटना हुन्छन् । तीमध्ये केही घटना बाहिर आउँछन् भने कतिपय घटनालाई गुपचुप पारिन्छन् । व्यवसायी सकेसम्म प्याराग्लाइडिङ दुर्घटनाका क्षतिको खबर बाहिर ल्याउन चाहन्दैनन् । क्षतिको घटना बाहिर आए पर्यटकमाझ नराम्रो सन्देश जाने व्यवासायीको धारणा छ ।

आखिर किन हुन्छन् पोखराको आकाशमा बारम्बार प्याराग्लाइडिङ दुर्घटना ? नेपाल हवाई खेलकुद संस्था एनएए का उपाध्यक्ष सोवित बानियाँ भन्छन् , जसले जहाँबाट यडे पनि रोकतोक छैन । आकाशमा उड्ने प्याराग्लाइडिङलाई बतैबाट नियमन हुँदैन । मनपरी भएकाले जोकोहीँ जहाँ पायो त्यहीँबाट उड्छन् अनि एकआपसमा ठोक्किएर दुर्घटना हुन्छ । कतिपयले मौसमको ख्यालसमेत गर्दैनन् । अनुभव नै नभएको पाइलट एकाएक व्यावसायिक उडान हुने क्षेत्रमा पुगेर हामफाल्दा यो समस्या आएको हो, बानियाँ भन्छन्, कुन तहको सिकाइ भएको पाइलटले यहाँ उडान भरेको हो र उसले उडाउने ग्लाइडरको अवस्था कस्तो थियो भन्ने कतै परीक्षण हुँदैन । अनुमति लिएको भरमा एकाएक हामफाल्न पुग्छन् । सोमबारको नागरिक दैनिकबाट ।

वि.सं.२०७५ फागुन २० सोमवार ०८:१३ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...