back

सुरक्षा सतकर्ता बढाउन उद्योगी व्यवसायीको आग्रह

वि.सं.२०७५ फागुन २० सोमवार

411 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायीले जिल्लामा रहेका उद्योग प्रतियठानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् । व्यवसायीले राज्यले लगाएको हरेक किसीमका कर तिरिरहेको, राज्यको कानुनअनुसार चलिरहेको तर राज्यले सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै गुनासोसमेत गरेका हुन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आयोजित छनफल कार्यक्रम उद्योगी व्यवसायीका नेताहरुले यस्तो गुनासो गरेका हुन् । छलफलमा रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले बहुमूलय धातुको कारोबार गर्ने सुनचाँदी व्यवसायी सधैँ असुरक्षित हुनुपर्ने वातावरया अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।
उहाँले सुनचाँदी पसलमा बारम्बार चोरी हुने तर प्रहरी प्रशासनले सधैँ चोरको नजिक पुग्यौँ मात्र भन्ने तर कहिल्यै पक्राउ नगर्ने भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । सोमबारको गोरखापत्र दैनिक बाट ।

वि.सं.२०७५ फागुन २० सोमवार ०८:३२ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...