back
CTIZAN AD

कमिसन बढाउने चलखेल

वि.सं.२०७५ फागुन २० सोमवार

597 

shares

२० फागुन, काठमाडौ । मुल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात प्रोडक्ट डेलिभरी अर्डर, पीडीओ शुक्रबारदेखी लिएका छैनन् । कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग गर्दै आएका उनीहरुले विरोधमा पीडीओ पठाउन छाडेका हुन् ।नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगतै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरीत कार्य गर्ने कुनै अधिकार जिल्ला प्रशासन कार्यालयलार्य भए पनि सरकार र सम्बन्धित निकाय मौन देखिन्छन् । उद्योगीले ग्यास उद्योग सन्चालन खर्च वितरकको कमिसन स्वदेशी ग्यास बुलेट सन्चालन, नाफा बुद्धिलगायतका १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । सोमबारको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २० सोमवार ०८:४१ मा प्रकाशित

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...