back

चौधरीलाई आजीवन जेल सजाय

वि.सं.२०७५ फागुन २२ बुधवार

363 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन,काठमाडौ । टिकापुर घटनाका मुख्य अभीयुक्त रेशम चौधरीलाई टिकापुर जिल्ला अदालतले आजीवन कारवासको सजाय सुनाएको छ । अदालतले रेशम चौधरी र अर्का अभीयुक्त लक्ष्मण थारु सहित ११ जनालाई दोसी ठहर गरेको छ । जिल्ला न्यायाधिस परशुराम भट्टराइको इजलासले उक्त फैसला गरेको हो ।

चौधरी टिकापुर घटनामा नेपाल प्रहरीका एसएसपी सहित ८ जनाको हत्या प्रकरणका मुख्य अभीयुक्त हुन् । टिकापुरमा थारु आन्दोलनका क्रममा २०७२ भदौ ७ मा उक्त घटना भएको थियो ।
चौधरी सांसद समेत हुन । चौधरीले गत पुष १९ मा सांसदको सपथ लीएका थिए ।

वि.सं.२०७५ फागुन २२ बुधवार १४:३९ मा प्रकाशित

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँको ढुंगेअड्डामा बसमा आगलागी

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ ढुंगेअड्डामा बसमा आगलागी भएको छ...

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि प्रारम्भ

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबारदेखि...

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

सदनमा सशक्त रुपमा प्रस्तुत हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

आज १९औँ लोकतन्त्र दिवस

आज १९औँ लोकतन्त्र दिवस

काठमाडौं । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक...

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

प्रधानमन्त्रीसँग फुटबल खेलाडी रोबर्टाे कार्लाेसको भेटघाट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र ब्राजिलका चर्चित फुटबल...

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाको आग्रह

काठमाडौँ । कर्मचारी ट्रेड युनियनलाई नेपाली कांग्रेसका महामन्त्री गगन थापाले...