back

प्रधानमन्त्री अब्जरभेसनमा

वि.सं.२०७५ फागुन २२ बुधवार

363 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलि मुटुको नियमित परिक्षणका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । उनको थप परिक्षण गर्नुपर्ने भएकाले उनलाई अब्जरभेसनमा राखिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको उपचार प्रा.डा.अरुण सायमीको संयोजकत्वमा भैरहेको र हाल स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी समेत उनले दिएका छन् ।

वि.सं.२०७५ फागुन २२ बुधवार १५:५४ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...