back
CTIZAN AD

पर्यटक आगमन बढ्यो मीसन २० सफल हुने

वि.सं.२०७५ फागुन २९ बुधवार

927 

shares

२९ फागुन, काठमाडौ । पछिल्लो समयमा नेपालमा पर्यटक आगमन बढेको छ । फेब्रुअरी महिनाको पर्यटक आगमन तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । सन् २०१९ को दोस्रो महिना फेब्रुवरीमा १ लाख २४ हजार ४ सय २१ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् ।

सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी गरेको सरकारका लागि यो शुभ संकेत हो । हवाईमार्ग भएर नेपाल आउने पर्यटकको संख्या अत्याधीक हुनुले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने आसा पर्यटन अधिकारीहरुमा पलाएको छ ।

पर्यटन विभागका अनुसार फेब्रुवरी महिनामा मात्रै ९७ हजार ६ सय ९४ पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । यस्तै २६ हजार ७ सय ३८ पर्यटकले सडक मार्ग बाट नेपाल भ्रमण गरेको तथ्यांक विभागले सार्वजनिक गरेको छ । सार्क राष्ट्रहरुबाट मात्रै ३१ हजार ८ सय ३१ पर्यटकले नेपालको भ्रमण गरेका छन् । भारतबाट १४ हजार ५ सय ७१ पर्यटन नेपालको भ्रमण गर्न आएका छन् । यस्तै चीनबाट १५ हजार ३ सय ९३ पर्यटकको आगमन भएको छ ।

वि.सं.२०७५ फागुन २९ बुधवार ११:३२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...