back
CTIZAN AD

नेपाल–कतार सम्झौताको अन्तिम तयारी

वि.सं.२०७५ फागुन ३० बिहीवार

513 

shares

३० फागुन, काठमाडौं । कतार सँग श्रम सम्झौताको लागि गरिएको नेपाली प्राविधिक टोलीले बुधबार कतारी पक्षसँग पहिलो चरणमा छलफल सम्पन्न्न गरेको छ । नेपाली कामदारको न्यूनतम तलबवृद्धि, शून्य लागत र कामदारको सामाजिक सुरक्षा लगायत विषयमा छलफल गरिएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।
कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइरालाले ‘फ्रि भिसा फ्रि टिकट’ का सम्बन्धमा पहिला देखि नै व्यवस्था भएपनि यसलाई कार्यान्वयनमा कसरी लैजाने भन्ने सम्बन्धमा फ्रि टिकट भनेर बुँदा नं ६.१ मा उल्लेख गरिएको छ,’ राजदूत कोइरालाले भने, ‘कतारले कतिपय श्रमिक स्रोत मुलुकसँग श्रम सम्र्झौता गर्न बाँकी रहे पनि नेपालले भने श्रम सम्झौता गर्ने योजना सहित बुधबार र विहिबार २ दिन छलफल गदैृछ । विहिबारको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

वि.सं.२०७५ फागुन ३० बिहीवार ०७:११ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...