
५ चैत्र, काठमार्डौँ । सशस्त्र प्रहरी बल नेपालले ३७ जना डिएपीहरुलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । प्रधान कार्यालय बढुवा समितिको सचिवालय हलचोकको पत्रसंख्या ०७५/०७६, च.नं ११७१ मंगलबारको पत्र अनुसार सो बढुवा सिफारिस गरिएको हो ।
सशस्त्र प्रहरी नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम प्रकाशित गरिएको उक्त सूचनामा बढुवा सिफारिस उपर चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने जनाइएको छ ।
वि.सं.२०७५ चैत ५ मंगलवार १९:४५ मा प्रकाशित






























