back
CTIZAN AD

भरतपुर अस्पतालमा मरणोपरान्त अंगदान गर्न सकिने

वि.सं.२०७५ चैत ७ बिहीवार

528 

shares

७ चैत, भरतपुर । भरतपुर अस्पतालमा अंगदान गर्न सकिने भएको छ । अस्पतालले मरणोपरान्त अंग लिने र सुरक्षित राख्ने व्यवस्था गरेको छ ।
राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा अंगदान गर्न सकिनेव्यवस्था गरिएको अस्पतालका सुपरिटेन्डेन्ट डा.कृष्णप्रसाद पौडेलले बताए ।

सरकारले हरेक प्रदेशमा अंग प्रत्यारोपण गर्न सकिने गरी एउटा अस्पतालमा सेवासुवीधा बढाउने तयारी गरेको छ । त्यसमध्ये पनि मिर्गौला प्रत्यारोपण केन्द्र सन्चालनलाई प्राथमिकतामा राखेको छ ।प्रदेश ३ को भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र सन्चालन गर्ने पहल थालिएको डा. पौडेलले बताए ।

त्यहीअनुसार, अंगदान गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ ।
भरतपुर अस्पतालमा मरणोपरान्त अंगदान गर्ने कार्यक्रमको १८ फागुनमा नै उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शुभारम्भ गरेका थिए । बिहीबारको नयाँपत्रिका दैनिकमा विवेक पोखरेलले लेखेका छन् ।

वि.सं.२०७५ चैत ७ बिहीवार ०८:१३ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...