back
CTIZAN AD

कुकुरको दिसा, सहरको समस्या

वि.सं.२०७५ चैत ९ शनिवार

870 

shares

९ चैत, काठमाडौ । मुलुकका सुगम र कतिपय दुर्गम जिल्ला तथा स्थानीय तह मानव दिसामुक्त क्षेत्र घोषित छन् । तर काठमाडौ उपत्यकाका सहरी सडक कुकुरको दिसाबाट मुक्त हुन सकेको छैन ।

सहरका कुकुर पाल्न सक्ने हुनेखाने नै घरपालुवा कुकुरलाई डोर्याउँदै सडक, गल्ली र छिमेकीको घरको ढोका पर्खाल अगाडि दिसापिसाब गराउन अलिकति पनि संकोच मान्दैनन् । सडकमै दिसापिसाब गराउने प्रवृत्ति सुधार गर्नुपर्छ भन्ने चेत महानगरीय सभ्यतामा अझै पनि पलाएकै छैन । यो चेतनाबिहीन कार्यलाई सुधार गर्न कुकुरधनी स्वयंको सोचमा सुधार नआउन्जेल त्यति सहज नभएको कतिपयको भनाइ छ ।

दी केनल क्लब कलंकीका व्यवस्थापक राज लुइँटेल भन्नुहुन्छ, कुकुरलाई तालिम दिएर यसमा सुधार गर्नै सकिन्न, कुकुर मालिक आफैँ सुध्रनु पर्छ ।
लुइँटेलका अनुसार कुकुरले एकपटक जहाँ दिसा गर्यो, सधैँ त्यहीँ गरिरहन्छ । यो कुकुरको बानी हो । मानिसलाई लाग्न सक्छ आज पनि फेरी मेरै ढोका अगाडि दिसा गरायो । तर, एकपटक दिसा गरेको माटो सहितको दिसा उठाएर आफ्नै घर कम्पाउन्डमा राख्ने हो भने कुकुरले मालिककै कम्पाउन्डमा दिसा गर्छ, छिमेकीको डोका वा बाटो गल्लीमा दिसा गर्न निस्कँदैन । शनिबारको गोरखापत्र दैनिक बाट ।

वि.सं.२०७५ चैत ९ शनिवार ०८:३५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...