back
CTIZAN AD

नेपालमा निर्मित चाँदीजन्य गरगहनाको निर्यात निरन्तर खस्किँदै

वि.सं.२०७५ चैत १० आइतवार

528 

shares

१० चैत, काठमाडौ । विश्व बजारमा रुचाइने नेपालमा निर्मित चाँदीजन्य गरगहनाको निर्यात निरन्तर खस्किँदै गएको छ । आयातीत चाँदीमा नेपाली सीप र प्रविधिमार्फत मूल्य अभिवृद्धि गर्दै निर्यात हुने चाँदीजन्य गरगहनाले विश्व बजारमा आफ्नो हिस्सा गुमाउँदै गएका छन् । पछिल्लो एक दशकमा चाँदीको निर्यात झन्डै ५० प्रतिशतले घटेको सरकारी तथ्र्याकले देखाउँछ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा ९ अर्ब ३८ करोड रुपैयाँको चाँदी आयात भएको छ । तर, चाँदीजन्य सामग्रीको निर्यात भने ९ करोड २ लाख रुपैयाँको मात्रै भएको छ । आयातीत वस्तुमा मूल्य अभिवृद्धि गरी हुने निर्यात खस्किनु व्यापार सन्तुलनका लागि चुनौतीपूर्ण रहेको सरोकारवाला बताउँछन् । आइतबारको नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले लेखेका छन् ।

वि.सं.२०७५ चैत १० आइतवार ०८:१३ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...