back
CTIZAN AD

मिति तोकेरै स्थानीय जनप्रतिनिधिलाई पत्र काट्यो विप्लव समूहले

वि.सं.२०७५ चैत ११ सोमवार

642 

shares

११ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको समूहले मोटो रकम चन्दा माग्दै स्थानीय तहका कर्मचारीलाई पत्र थमाउन थालेको छ । नगरपालिकामा ५० लाख र गाउँपालिकामा ५ लाख सम्म माग्दै आएको उक्त समूहले नियमित बजेटबाट नमिले विभिन्न योजनाको ठेक्का रकमबाट बुझाउन दबाब दिइरहेको छ ।

पूर्वी पहाडी गाउँपालिका बुलिङटारमा चन्द समूहका वीरगन्ज इन्चार्जका नाउमा बुझाइएको पत्रमा चैत १४ भित्र रकम दिइसक्न उर्दीछ । पत्रमा गाउँपालिका कार्यालय काली गण्डकी, देउसत खोला, फुलमादी लगायतका नदी खोलाबाट ढुंगा गिट्टी उठाउन लगाइएको ठेक्का रकमबाट पार्टी चलाउन भन्दै पहिलो किस्ता १० लाख ५० हजार मागिएको छ । पूर्वी पहाडी भेगमा चन्द समूहका गगन उपनामका नेता सक्रिय छन् ।

उनैले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारीलाई पत्र थमाएका हुन् । अधिकारीले त्यसरी चन्दा दिने स्रोत आफूहरुको नभएको भन्दै अस्वीकार गरेका छन् ।

सोमबारको कान्तिपुर दैनिकमा नारायण शर्माले नवलपरासीबाट लेखेका छन् ।

वि.सं.२०७५ चैत ११ सोमवार ०७:१० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...