back
CTIZAN AD

प्रधानमन्त्री रोजगार कार्यक्रम, चैतभित्रै रोजगार संयोजक नियुक्ति गर्न निर्देशन

वि.सं.२०७५ चैत ११ सोमवार

741 

shares

११ चैत, काठमाडौं । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले चैत महिनाभित्रै रोजगार संयोजक नियुक्ति गर्न निर्देशन दिएको छ ।

मन्त्रालयबाट सञ्चालित गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनका लागि प्रत्येक स्थानीय तह मातहत भएका रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने संयोजकको पदपूर्ति गर्नका लागि सूचना जारी गरिएको छ ।

सूचना अनुसार पदपूर्ति हुँदा २६८ वटा स्थानीय तहहरु बाहेक अन्य स्थानीय तहका रोजगार सेवा केन्द्रमा संयोजक खटिइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

रोजगार संयोजक पदपूर्ति हुन नसकेका स्थानीय तहका रोजगार केन्द्रमा यहि चैत महिनाभित्रै पदपूर्ति गर्ने गरी दरखास्त आव्हान गर्ने गरी सूचना जारी गरिएको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै रोजगार संयोजक खटाउन बाँकी रहेका स्थानीयतहमा रोजगार संयोजक खटिइ कामकाज गर्न नतोकिएसम्मको अवधिका लागि सबै वडा कार्यालयमार्फत् बेरोजगार व्यक्तिहरुको निवेदन संकलनको कार्य गर्न सम्बन्धीत स्थानीय तहमा कार्यरत एकजना कर्मचारी खटाइ सहयोग गर्न पनि आग्रह गरिएको छ ।

वि.सं.२०७५ चैत ११ सोमवार ०८:०९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...