back
CTIZAN AD

तमु समाज बेल्जियमको अध्यक्षमा नन्दा कुमारी गुरुङ

वि.सं.२०७५ चैत ११ सोमवार

654 

shares

तमु समाज बेल्जियमको अध्यक्षमा नन्दा कुमारी गुरुङ (दुर्गा) चयन भएकी छन् ।
‘प्रवासमा भाषा, संस्कृति,अस्तित्व, पहिचान र एकताको लागि सहकार्य तथा सद्भावमा हाम्रो सहभागीता’ भन्ने मूल नाराका साथ बेल्जियमको लुभेनमा २४ मार्चका दिन सम्पन्न भएको तमु समाजको दशौं अधिबेशनले संस्थाको इतिहासमा पहिलोपटक महिला नेतृत्व चयन गरेको हो ।
१९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको उक्त समाजको प्रथम उपाध्यक्षमा ओम राज गुरुङ, उपाध्यक्षद्धयमा गंगा गुरुङ, जुम काजी गुरुङ, महासचिवमा अनिता घले, सचिवमा सुबास गुरुङ, कोषाध्यक्षमा कमला गुरुङ, सहकोषाध्यक्षमा राजेन्द्र गुरुङ रहेका छन् ।
त्यस्तै समाजको सदस्यहरुमा शुरवीर तमु, ओम प्रकाश तमु, जिवन्ती तमुस्यो, सरस्वती तमुस्यो, सुमित तमु, चोक कुमारी तमुस्यो, मन्दरा तमुस्यो, राज कुमार तमु, अम्बिका तमुस्यो र पुस्पा तमुस्यो रहेका छन् ।

वि.सं.२०७५ चैत ११ सोमवार १७:५९ मा प्रकाशित

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...