back
CTIZAN AD

कोरियामा ‘शैक्षिक अध्ययन संभावना र चुनौती’ विषयक कार्यक्रम हुँदै

वि.सं.२०७५ चैत १५ शुक्रवार

687 

shares

नेपाली जनसम्पर्क समितिको आयोजना तथा नेपाल विद्यार्थी संघ दक्षिण कोरियाको सह–आयोजनामा ‘दक्षिण कोरियामा शैक्षिक अध्ययनको सम्भावना, अवसर र चुनौती’ विषयक सेमिनार आयोजना हुँदैछ ।

कोरियामा स्वयम् उच्चशिक्षा हासिल गर्ने इच्छुक महानुभावहरु अथवा आफ्ना आफन्तजनहरुलाइ अध्ययनको लागि कोरिया बोलाउन चाहानेहरुलाई उक्त सेमिनारमा सहभागी हुन अनुरोध समेत गरिएको छ ।

मिति : ३१ मार्च, २०१९
समय : ठीक १२ बजे
स्थान : जोङरो कुक्मिन हल,पुजा रेस्टोरेन्ट पछाडीको हल तुन्देमुन

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:२० मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...