back
CTIZAN AD

सुरु भयो लगानी सम्मेलन, प्रधानमन्त्रीद्धारा उद्घाटन

वि.सं.२०७५ चैत १५ शुक्रवार

645 

shares

 

१५ चैत, काठमाडौं । सरकारले आयोजना गरेको विदेशी लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

शुक्रबार र शनिबार गरी दुई दिन आयोजना हुने उक्त लगानी सम्मेलनमा ४० देशका झण्डै ६ सय उच्च पदस्थ तथा प्रतिनिधिहरु र सरकारी तथा नीजि क्षेत्रबाट गरी झण्डै १ हजारको सहभागीता रहेको छ ।

काठमाडौंको सोल्टी होटलमा आयोजित उक्त सम्मेलनको लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् ।


बोर्डका अनुसार सरकारी तथा नीजि गरेर ७७ वटा परियोजनाहरु सम्मेलनमा प्रस्ताव गर्दैछ भने उद्घाटन पछि ती परियोजनामा छलफल हुनेछन् ।

लगानी सम्मेलनमा ४० देशका ६ सय सहभागी हुने

वि.सं.२०७५ चैत १५ शुक्रवार ०९:३३ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...