Logo
१४ मंसिर २०७९, बुधबार
     Wed Nov 30 2022
E-paper
  English Edition
   Unicode
Logo

चीन लगिएको ७ महिनापछि सार्वजनिक भए ‘मितिनी र ‘सोल्टी’



१६ चैत, बेइजिङ । नेपालले गत अगस्तमा चीनलाई उपहारका रुपमा दिएको जोडी गैँडा सात महिनापछि सार्वजनकि गरिएको छ । गत शनिबारदेखि साङहाइको पुतोङस्थित वन्यजन्तु पार्कमा सो एकसिंगे जोडीलाई सर्वसाधारणको लागि प्रदर्शनमा राखिएको छ ।

नेपालले चीनलाई गत जुलाई र अगस्तमा दुई जोडी गैँडा उपहार दिएको थियो । त्यसमध्ये पहिलो चरणमा उपहार दिएको ‘रुपसी’ र ‘भद्र’ नामक गैंडालाई चीनको दक्षिणमा पर्ने क्वाङतोङ प्रान्तमा राखिएको छ । यो जोडीलाई अहिलेसम्म सर्वसाधारणका लागि खुला गरिएको छैन ।

दोश्रो चरणमा नेपालले उपहार दिएको ‘मितिनी र ‘सोल्टी’ लाई साङहाईमा सार्वजनिक गरिएको हो । चीनमा एकसिंगे गैँडा सर्वसाधारणका लागि प्रदर्शन गरिएको यो पहिलो हो । शनिबारको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हालसम्ममा जम्मा दुई लघुवित्त वित्तीय संस्थाले मात्रै गत आर्थिक वर्ष २०७८/७९ सम्मको

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–४