back
CTIZAN AD

पर्यटक घुमाएरै दुई करोडभन्दा बढी आम्दानी

वि.सं.२०७५ चैत १७ आइतवार

507 

shares

१७ चैत, चितवन । कुमरोज मध्यवर्ती सामुदायिक वनले चालू आर्थिक वर्षको ६ महिनामा पर्यटक सेवाबाट २ करोड ११ लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ कुमरोजले गत आर्थिक वर्षमा १ करोड ६८ लाख ९४ हजार ७ सय ४४ रुपैयाँ आम्दानी गरेको थियो । सौराहा आउने पर्यटकको रोजाइमा कुमरोज क्षेत्र परेपछि पर्यटकीय गतिविधि बढिरहेको छ ।

कुमरोजमा नेपाली पर्यटकको संख्या पनि बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामै गत वर्षको भन्दा दोब्बर पर्यटकले भ्रमण गरेका छन् । गत पुस मसान्तसम्म नेपाली पर्यटकबाट प्रवेश शुल्कबापत १ लाख ७० हजार ८ सय रुपैयाँ संकलन भएको छ । गत आर्थिक वर्ष नेपाली पर्यटकबाट प्रवेश शुल्कबापत ७० हजार मात्र संकलन भएको थियो ।

चालु आर्थिक वर्षको पुसमसान्तसम्म जिप सफारीबाट १ करोड ४० लाख १७ हजार ३ सय ५० रुपैयाँ संकलन भएको छ । आइतबारको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र अधिकारीले लेखेका छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार ०७:५२ मा प्रकाशित

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

‘दलीय राजनीतिबाट विदा लिए’ भन्दै यस्तो लेखे रबिन्द्र मिश्रले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र...