back
CTIZAN AD

प्रदेश २ को स्थगित एसईई चैतभित्रै

वि.सं.२०७५ चैत १७ आइतवार

492 

shares

१७ चैत, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा स्थगित एसईई चैतभित्रै गर्न तयारी अघि बढाएको छ । प्रदेश २ मा स्थगित र रद्ध भएका परीक्षा चैत महिनाभित्रै हुने बोर्डका सदस्यसतिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
परीक्षा सन्चालनका लागि समय तालिका रुटिन निर्माणको गृहकार्य गरिरहेको बोर्डले जनाएको छ । आइतबारसम्म परीक्षा तालिका सार्वजनिक गरिसक्छौ, उनले भने, चैतभित्रै परीक्षा सकेर उत्तरपुस्तिका परीक्षण थाल्छौ । केही दिन अघिपछि भए पनि सातवटै प्रदेशको नतिजा एकैदिन प्रकाशित गर्ने बोर्डले जनाएको छ ।

चैत १० गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई देशभर चैत २१ गते सकिने समयतालिका थियो । प्रदेश २ मा चैत १४ गते विज्ञान विषयको प्रश्न पत्र परीक्षाभन्दा पहिल्यै बाहिरिएपछि रद्ध गरिएको छ । उक्त विषयको परीक्षाको मिति चैत २२ गतेलाई तोकिएको छ । साविककै परीक्षा केन्द्र र समयमा उक्त परीक्षा सन्चालन हुनेछ । आइतबारको कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

वि.सं.२०७५ चैत १७ आइतवार ०८:१४ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...