back
CTIZAN AD

अवैध उत्खननले १५ सय घरका धारा बन्द

वि.सं.२०७५ चैत १८ सोमवार

702 

shares

१८ चैत, भक्तपुर । अग्ला अग्ला ढिस्को सिद्धिए । बिजुलीको पोल धराप ढिस्कोमा अडिएको छ । नांगो तार धराप पोलमा जेनतेन अडिएको छ । ढल्ने तरखरमा रहेको बिजुलीको पोल र नांगो तारले दुर्घटनाको जोखिम बढाएको भन्दै स्थानीय बासिन्दा त्रासमा छन् ।

अवैधानिक रुपमा ताथलीको ढिस्कोमा लगाइएको डोजर एक्साभेटरले बिजुलीको पोललाई मात्र असर नगरी करिब १५ सय घरधुरीले उपभोग गर्ने खानेपानीको स्रोत अवरुद्ध भएको छ । भक्तपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र खायमली र लक्ष्मीकुमार भइनात्वले इँटाभट्टा सन्चालनको लागि गरेको माटो कटानले बिजुलीको पोल धरापमा परेको छ भने खानेपानी पाइप काटिएको छ । सोमबारको कान्तिपुर दैनिकमा लिला श्रेष्ठले लेखेका छन् ।

वि.सं.२०७५ चैत १८ सोमवार ०८:४१ मा प्रकाशित

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...

‘म्यागासेसे’ को संसद् यात्रा…

‘म्यागासेसे’ को संसद् यात्रा…

म्याग्दी । सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको...