१८ चैत, काठमाडौं । नेपाली उपभोक्ताहरुले खाने धारा तेल भारतको चर्चित ब्राण्ड हो । तर, उक्त तेलको उत्पादक धारा कम्पनीले नेपालमा आफैंले धारा तेल उत्पादन गरेको भने होइन ।
के एल दुगडले भारतीय ट्रेडमार्क चोरी गरी नेपालमा धारा तेल प्रयोग गर्दै आएको खुलासा गरिएको छ ।
त्यस्तै कुरकुरे ब्राण्ड भारतीय कम्पनी भएको तर एकजना नेपाली व्यापारीले उक्त ब्राण्ड आफ्नो भनि ट्रेडमार्क दर्ता गरेको र अदालत समेतबाट निर्णय गारएपछि सक्कली कुकुरेले नेपालमा लगानी गर्न असंभव भएको जनाइएको छ ।
सो ब्राण्डलाई चोरी गरी आफ्नो पक्षमा निर्णय गराउने व्यक्ति मधेशी कोटाबाट सांसद भएका नेकपाका मोतीलाल दुगड भएको सोमबार प्रकाशित साँघु साप्ताहिकले खुलासा गरेको छ ।
वि.सं.२०७५ चैत १८ सोमवार ०९:१८ मा प्रकाशित





























