back
CTIZAN AD

नेपाली साझा मञ्चद्वारा दुःख व्यक्त, शिघ्र राहत उपलब्ध गराउन आग्रह

वि.सं.२०७५ चैत १८ सोमवार

681 

shares

१८ चैत्र, काठमाडौँ । आइतबार साँझ नेपालको तराईक्षेत्रमा विशेषगरी बारा, पर्सा जिल्लामा आएको हावाहुरीबाट अकल्पनीय रुपमा भएको जनधनको क्षतीप्रति नेपाली साझा मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिले दुःख व्यक्त गरेको छ ।

मञ्चले हावाहुरीमा परी ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

मञ्चले घटनाका पीडितहरुलाई यथाशीघ्र राहत उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचार गर्न र घरबारविहिन भएकाहरुलाई आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै देश तथा विदेशमा बस्ने नेपालीहरुलाई पीडितका आफन्तहरुलाई सक्दो सहयोग गर्नसमेत माग गरिएको छ ।

वि.सं.२०७५ चैत १८ सोमवार १५:३५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...