Logo
२२ मंसिर २०७९, बिहीबार
     Thu Dec 8 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै चन्द समूहका रामेछाप इन्चार्ज पक्राउ



१८ चैत, भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मादक पदार्थ सेवन गरी प्रहरीलाई अभद्र व्यवहारसमेत गरेको अभियोगमा ढुङ्गेललाई भक्तपुर जिल्ला अदालतमा मुद्दा चलाई थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पुष्पा न्यौपाने । घर नुवाकोट । दरबारमार्गस्थित केल्मीको शोरुमा संचालक । तर, उनै पुष्पाको

मान्छेको जिवनमा सम्बन्धको धेरै महत्व हुन्छ तर जब विश्वास टुट्छ वा विश्वास टुट्ने डर

काठमाडौं । नेकपा (एमाले)का निम्ति हालको सत्ता गठबन्धन निकै टाउको दुखाईको विषय बनेको छ

काठमाडौं । भारतको केन्द्रीय सरकारका गृहमन्त्री अमित साहका सहयोगी सन्दिप राना नेपाली कांग्रेसको समानुपातिकको