back
CTIZAN AD

 विप्लव समूहका तीनसय नेता तथा कार्यकर्ता पक्राउ

वि.सं.२०७५ चैत १९ मंगलवार

576 

shares

१९ चैत, काठमाडौं । सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिबिधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता–कार्यकर्ता पक्राउ गरेको छ ।

गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्त प्रकाश ओलीसहित थुप्रै नेता तथा कार्यकर्तालाई सरकारले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानविन गरिहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

अहिले सम्म कुन कुन शीर्ष नेता पक्राउ परे त ?
प्रहरीले विप्लन नेतृत्वको पार्टीको शीर्ष तहका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश ओली ‘सुदर्शन’ अघिल्लो शनिबार काभ्रेबाट पक्राउ परेका थिए ।

त्यस्तै पार्टी पोलिटव्युरो सदस्य मोहन कार्की ललितपुरबाट, केन्द्रीय सदस्य किरण राई ‘दीपेश’ धरानबाटबाट र केन्द्रीय सदस्य बन्धु चन्द अछामबाट पक्राउ परेका थिए । अरु ब्युरो, जिल्ला स्थानीय हका नेता तथा कार्यकर्ता पक्राउ परेको नेकपाले जनाएको छ । मंगलबारको नयाँपत्रिका दैनिकमा वीरेन्द्र ओलीले लेखेका छन् ।

वि.सं.२०७५ चैत १९ मंगलवार ०७:११ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...