back

सूचिप्रति अख्तियारको ध्यानाकर्षण–भ्रमममा नपर्न आग्रह

वि.सं.२०७३ कात्तिक २३ मंगलवार

729 

shares

२३ कात्तिक, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही सञ्चारमाध्यमले आयोगले विभिन्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको भनी प्रकाशन गरेको सूचीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले हिजो एक विज्ञप्ति जारी गरी सार्वजनिक पद धारण गरेका जोसुकै व्यक्तिद्वारा गरिएका अख्तियारको दुरुपयोग तथा भ्रष्टाचारजन्य कसुरमाथि छानबिन र अनुसन्धान गर्ने अधिकार आयोगमा रहेको स्पष्ट पारेको छ ।

सोहीबमोजिम आयोगले छानबिन तथा अनुसन्धानसम्बन्धि कार्य गोप्य रहने व्यहोरा जानकारी गराउँदै आयोगले आफ्ना गतिविधि प्रवक्ताद्वारा मात्र सार्वजनिक हुने उल्लेख गरेको छ । आयोग सूत्रको हवाला दिँदै प्रकाशित सूचीप्रति आयोगले त्यसलाई काल्पनिक भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

वि.सं.२०७३ कात्तिक २३ मंगलवार ०४:०२ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो विकास, समृद्धि र सामाजिक...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...